नियम ८
सञ्चयकर्ताको दायित्व
: कुनै वस्तु सञ्चय गर्दा त्यस्तो वस्तुको सञ्चयबाट जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावबाट बचाउन रर वस्तुको गुणस्तर कायम गर्न आवश्यक प्रकाश तथा आद्वेता कायम हुने गरी त्यस्तो वस्तुको सञ्चय गर्नु सम्बन्धित सञ्चयकर्ताको दायित्व हुनेछ।